
बिर्तामोड । झापाको विर्तामोडमा–२ स्थित रामचोक यूवा समुहको नेतृत्यमा भगिरथ लुईटेल चयन भएका छन् । शनिबार आयोजित समुहको चौंथौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट दुई बर्षे कार्यकालका लागि लुईटेलको अध्यक्षमा सर्वसम्वत नयाँ समिति चयन गरिएको […]
बिर्तामोड । अडियो लाइब्रेरीलाई व्यवस्थापन गर्न समस्या झेलिरहेको नेत्रहीन संघ झापालाई वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको छ । फागुन महिनाभरि वैवाहिक उत्सव र जन्मदिन परेका वीरता लेडी जेसीजका ६ जनाले खर्च कटाएर नेत्रहीन संघ […]
झापा- झापा उद्योग संघमा आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले शनिबारदेखी कार्यभार सम्हालेको छ । नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई संघकै सभाहलमा आयोजित समारोहका बीच माइन्यूट दिँदै वर्तमान अध्यक्ष टिकाराज ढकालले पद हस्तान्तरण गरेका हुन् । […]
बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु गरेको छ । संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका […]
झापा : झापामा पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा स्थापना गरिएको छ। बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको भोलि बिहीबार महाशिवरात्रिका दिन अनावरण गर्ने कार्यक्रम रहेको जनाइएको छ। देवी […]
झापा- झापाको शिवसताक्षी नगरपालिका– ११ को कनकाई नहरमा डुबेर एक महिलाको ज्यान गएको छ । बुधबार विहान (आज) नहरमा डुबेर मृत्यु भएको अवस्थामा एकजना महिलाको शव फेला परेको हो । वडा नम्बर ८ र ११ […]
बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको केही दिन अघि सम्पन्न निर्वाचनमा संयुक्त व्यवसायी प्यालनबाट उम्मेदवारी दिएर विजयी बनेका चारजना पदाधिकारीहरुलाई एक औपचारिक कार्यक्रम मार्फत बधाई तथा शुभकमाना व्यक्त गरिएको छ । संयुक्त व्यवसायी प्यानलको तर्फबाट […]
झापा- अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले […]
चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको सहारा अटोमोवाइल्स एण्ड कम्पनी प्रा.लिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार चारपाने स्थित अशोक लिलेण्ड गाडीको सोरुम परिसरमा प्रा.लि का अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता र संविधानसभा सदस्य […]