Aamsanchar

स्थानीय

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्यसमिति सदस्यमा भेषराज भण्डारी ‘प्रशान्त’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को शुक्रबार भएको कार्यसमितिको वैठकले भण्डारीलाई सदस्यमा मनोनित गरेको हो […]

शुक्रवार, फागुन ७, २०७७

चारपाने । देशमै ठुलो संस्थाको रुपमा स्थापित झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु समक्ष कोभिड सहायता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सुरुंगामा आयोजित कोभिड सहायता कार्यक्रम मार्फत कोरोना बाट […]

शुक्रवार, फागुन ७, २०७७

विर्तामोड । यही फागुन १६ गते हुने निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त तथा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन गरी दुई प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ । अबको ९  दिनमा हुने निर्वाचनमा संयुक्त प्यानलबाट सुवास […]

बिहिवार, फागुन ६, २०७७

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप खरिद गर्न सरकारले भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ । मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बिहीबार स्वास्थ्य सेवा विभागले […]

बिहिवार, फागुन ६, २०७७

बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको नयाँ नेतृत्व चयन हुने भएको छ । वर्तमान समितिको पदावधि सकिएसँगै नयाँ नेतृत्व चयन हुने भएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भई नेतृत्व चयनका लागि […]

बुधवार, फागुन ५, २०७७

बिर्तामोड । आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि २९ बुधे प्रतिवद्धता सहित नेपाली काँग्रेस निकट लोकतान्त्रिक व्यवसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ । बन्द हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, […]

बुधवार, फागुन ५, २०७७

बिर्तामोड । आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनमा बनेको संयुक्त व्यवसायी प्यानलले उम्मेदवार घोषणा गरेको छ । बुधबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सुवास भट्टराईको […]

बुधवार, फागुन ५, २०७७

विर्तामोड । झापाको विर्तामोडमा एक घरबार बिहिन परिवारलाई विर्तामोड नगरपालिकाले घर प्रदान गरेको छ । विर्तामोड नगरपालिका स्थित गरामनीमा रहदै आएका टंकप्रसाद चौधरीको परिवारलाई घर हस्तान्तरण गरिएको विर्तामोड नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए […]

मङ्गलवार, फागुन ४, २०७७

इटहरी  । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताएका छन् । मंगलबार ९ नम्बर वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकाशमा कुनै असर नगर्ने […]

मङ्गलवार, फागुन ४, २०७७

कनकाई । सामाजिक सेवामा सक्रिय संस्था रोटरी र रोट्रयाक क्लव  सुरुंगाले कनकाई स्थित एक सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने गरेको कनकाई नगरपालिका वडा नम्बर […]

सोमवार, फागुन ३, २०७७