
इलाम : लुथरन वर्ल्ड रेलिफले इलाम अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ। लुथरनले ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण अस्पताललाई हस्तान्तरण गरेको हो। लुथरनका नेपालस्थित कन्ट्री डाइरेक्टर किरण ओझाले अस्पताल प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुख […]
इटहरी । ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आज […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]
काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको छ। मन्त्रालयले आन्दोलनरत पक्षका केही माग पूरा भएको र केही पूरा हुने क्रममा रहेको भन्दै प्रतिष्ठानका आन्दोलनरत […]
औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए । अन्नपूर्णसँग महानिर्देशक ढकालले […]
काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार भन्दा तल झरेको छ । पीसीआर र एण्टिजेन गरी ९ हजार ८ सय ४० जनामा कोरोना परीक्षण गर्दा जम्मा नौ सय ९४ जनामा […]
विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले उपचार सेवादेखि इमोग्लोविन खोप निशुल्क उपलब्ध गराउने भएको छ । बिहिबार बौलाहा कुकुरको टोकाईबाट एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि शुक्रबार बसेको आकस्मिक बैठकले उपचारमा सहजता ल्याउन उपचारदेखि खोपसम्मको व्यवस्था निशुल्क […]
विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]