
विराटनगर। प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]
काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयको अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले […]
काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन गरी १३ हजार […]
भोजपुर – कोभिड १९ संक्रमणबाट एक ८८ वर्षीय वृद्धको मृत्यु भएको छ। भोजपुर नगरपालिका-७ का बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो । स्वास्थ्यमा समस्या आएपछि वृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले […]
काठमाडौं-पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय […]
मेचीनगर । मेचीनगर नगरपालिकामा २४ हजार ३१ जनाले कोभिड १९ बिरुद्धको खोप लगाईसकका छन् । ती मध्ये ९ हजार ५ सय ५४ जनाले खोपको दुवै मात्रा लिइएका छन् । भोरोसिल, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण […]
काठमाडौ – सरकारले दक्षिण कोरिया जाने नेपालीलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको व्यवस्था गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै रोजगारी वा अन्य शिलशिलामा दक्षिण कोरिया जाने नेपालीलाई खोपको व्यवस्था गर्ने जनाएको हो। […]
काठमाडौं । खोप लागाउन नपाएको भनेर जनगुनासो तिब्र भईरहेको वेला सरकारले दैनिक दुईलाख जनालाई कोरोना विरुद्धको खोप लगाउने योजना अघि सारेको छ । प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो जानकारी […]