Aamsanchar

स्वास्थ्य

सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्‍यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल […]

बिहिवार, साउन १४, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना […]

बुधवार, साउन १३, २०७८

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या […]

बुधवार, साउन १३, २०७८

बिर्तामोड । झापामा फेरि संक्रमितको संख्या बढेको छ । मंगलवार मात्रै झापामा थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापामा अनुसार ४ जना संक्रमितले ज्यान गुमाएका छन् । […]

मङ्गलवार, साउन १२, २०७८

हल्दिवारी । हल्दिवारी गाउँपालिकामा आज एकैदिन १५ जना कोरोना संक्रमीत थपिएका छ्न । स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी अनुसार आज ५७ जनाको एन्टिजिन परिक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । उनका […]

मङ्गलवार, साउन १२, २०७८

भद्रपुर । अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची प्रादेशिक अस्पताललाई १६ लाख रुपयाँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालमा दोस्रो लहरको संक्रमण फैलिएयता कारितासले मेची प्रादेशिक अस्पताललाई हिजो स्वास्थ्य सामग्री […]

मङ्गलवार, साउन १२, २०७८

काठमाडौं । ‘झापा स्थित बिर्तामोडमा रहेको बिएण्डसी अस्पताललाई तुरुन्त सम्बन्धन दिने भनेर ४ बर्ष अघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकल दाहाल ( प्रचण्डले) दुई महिना पछि फायल लिएर आउनु सम्वन्धन लिएर जानु […]

सोमवार, साउन ११, २०७८

  मेचीनगर।  मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिले मंगलबार भोलिदेखि १५ गतेसम्म कोभिड १९ विरुद्घको भेरोसिल खोप लगाउने कार्यलाई व्यवस्थित बनाउन र सवैले साथ सहयोग गर्न आग्रह गरेको छ । लक्षित समुदायलाई सम्बन्धित […]

सोमवार, साउन ११, २०७८

विराटनगर।  प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको […]

सोमवार, साउन ११, २०७८

काठमाण्डौ – विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् । अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा […]

सोमवार, साउन ११, २०७८