Aamsanchar

स्वास्थ्य

काठमाडौं –देशभर २ हजार ३ सय २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २७ र […]

शनिवार, असार १९, २०७८

काठमाडौं – पछिल्लो २४ घन्टामा २२ सय ९९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा परीक्षण गराएका १० हजार ५९६ नमूनामा २२ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]

शुक्रवार, असार १८, २०७८

झापा- झापाको मेचीनगरमा बनाउन लागिएको होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा ललितपुर २५ को हनुमान कन्स्ट्रक्सनले पाएको छ । नेपाली सेनाको सहजीकरणमा हनुमान कन्स्ट्रक्सनले निर्माण गर्ने होल्डिङ्ग सेन्टर १००० क्षमताको हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले […]

बिहिवार, असार १७, २०७८

विराटनगर – प्रदेश १ मा बिहीबार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश […]

बिहिवार, असार १७, २०७८

काठमाण्डौ – नेपालका कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ लाख नाघेको छ । गएको २४ घण्टामा चार हजार १७ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ लाख एक सय ४९ पुगेको […]

बिहिवार, असार १७, २०७८

काँकरभिट्टा- रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिकालाई दुईवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ । विहीबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित ‘अक्सिजन कन्सन्ट्रेटर’ वितरण कार्यक्रममा क्लबका सन् २०२१÷२०२२ का […]

बिहिवार, असार १७, २०७८

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश […]

बुधवार, असार १६, २०७८

विराटनगर –प्रदेश १ का हिमाली र पहाडी जिल्लामा कोरोना संक्रमणको दर शून्य भएको छ । प्रदेशका चार जिल्लामा दैनिक संक्रमण संख्या शून्यमा झरेको छ । केही जिल्लामा एक जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा […]

बुधवार, असार १६, २०७८

काठमाडौं –नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता […]

बुधवार, असार १६, २०७८

काठमाडौं। झापास्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्बन्धन दिन मिल्ने–नमिल्ने विषयमा इन्पेक्सनका लागि गएको चार सदस्सीय समितिले १५ दिन बितिसक्दा पनि प्रतिवेदन चिकित्सा शिक्षा आयोगलाई बुझाउन सकेको छैन । मंगलबार बसेको आयोगको […]

मङ्गलवार, असार १५, २०७८