Aamsanchar

स्वास्थ्य

चारपाने । रोटरी १२ लाख छिमेकी, मित्र, नेता, र समस्या समाधान गर्नेहरूको विश्वव्यापी नेटवर्क हो । जसले एक संसारलाई देख्छ जहाँ मानिसहरू एकजुट हुन्छन् र स्थायी परिवर्तनको लागि कार्य गर्दछन् । अति आश्यक समस्याहरू समाधान, […]

आइतवार, जेठ ९, २०७८

विराटनगर । प्रदेश १ माआज ८८८ जनाकोरोना संक्रमितथपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा […]

शनिवार, जेठ ८, २०७८

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने र निको हुनेको संख्या बराबर जस्तै देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १ सय ५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ८० […]

शनिवार, जेठ ८, २०७८

झापा- कोरोना सङ्क्रमणबाट झापास्थित मेचीनगर नगरपालिका-७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ। उनको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शनिबार बिहान साढे ११ बजे मृत्यु भएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नवीन बरालले […]

शनिवार, जेठ ८, २०७८

झापा – मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालमा पीसीआर किट(रि–एजेन्ट) को अभाव भएसँगै (आज) शनिवारदेखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए […]

शनिवार, जेठ ८, २०७८

कनकाई-झापाको कनकाई नगरपालिकाले भोलि शनिवारदेखि अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याउँने भएको छ । आवश्यक सामाग्रीका साथमा आइसोलेशन कक्ष संचालनकालागि तयारी पूरा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् । कनकाई नगरको […]

शुक्रवार, जेठ ७, २०७८

संखुवासभा –संखुवासभामा पहिलो पटक कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका–१ का ६२ वर्षीय हित कुमार नालामी रहेको जिल्ला अस्पताल संखुवासभाकी प्रवक्ता सुजता […]

शुक्रवार, जेठ ७, २०७८

काँकरभिट्टा।  झापाको मेचीनगरमा ३४ जना कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्केका छन् । कोभिड नियन्त्रण कार्यदल संयोजक नवीन वरालका अनुसार नगरपालिकाले सञ्चालनमा ल्याएको मेचीनगर—११ स्थित धाईजनको आईसोलेसन सेन्टर, मेची प्रादेशिक अस्पताल भद्रपुर, विराटनगरको […]

शुक्रवार, जेठ ७, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले होम आइशोलेशनमा बस्दा कठिनाइहरुलाई तथा सामान्य लक्षण भएका कोभिड संक्रमितहरुका लागि अर्जुनधारा ३ सिमलचौर स्थित भवनमा सेल्फ प्रि आइशोलेशन केन्द्रमा व्यवस्थापन गरिने बैठकले निर्णय गरेको छ । नगरको कोभिड संकट व्यवस्थापन […]

शुक्रवार, जेठ ७, २०७८

विराटनगर। प्रदेश १ मा आज १०३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा […]

शुक्रवार, जेठ ७, २०७८