Aamsanchar

स्वास्थ्य

विराटनगर। प्रदेश १ मा आज १०३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा […]

शुक्रवार, जेठ ७, २०७८

बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि यसोदा (दमयन्ता) निरौला स्मृति प्रतिष्ठान बिर्तामोडले ५ थान अक्सिजन सिलिन्डर खरिद वापत ७५ हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । यसोदा (दमयन्ता) निरौलाको सातौं […]

शुक्रवार, जेठ ७, २०७८

झापा- झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन।संस्थाले सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगी र तिरिङ त्यस्तै सोही क्षेत्रका प्रहरी चौकीमा […]

शुक्रवार, जेठ ७, २०७८

फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। शरीरमा फोक्सोका दुई भाग हुन्छन्, दायाँ र बायाँ। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ। फोक्सोको अन्तिममा रहेको अंगुरको झुप्पाजस्तो भागमा […]

शुक्रवार, जेठ ७, २०७८

कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्। यसो हुनुमा अक्सिजन उद्योग तथा […]

शुक्रवार, जेठ ७, २०७८

विराटनगर। प्रदेश १ मा आज ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, ते¥हथुममा १ र […]

बिहिवार, जेठ ६, २०७८

बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको  ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त  सिलिन्डर झापा ल्याईएको हो […]

बिहिवार, जेठ ६, २०७८

काठमाण्डाै – गएको २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन […]

बिहिवार, जेठ ६, २०७८

झापा । झापाको बिर्तामोडमा रहेको प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेको छ । यो सँगै मेचीमा पहिलो मेडिकल उच्च शिक्षाको लागि विद्यार्थीहरुको लागि एक सहज र […]

बिहिवार, जेठ ६, २०७८

काठमाडौं –चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय […]

बिहिवार, जेठ ६, २०७८