
विराटनगर । प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा […]
विराटनगर। प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा […]
काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट […]
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई ७ थान डायलासिस मेसिन उपलब्ध गराएको छ । रोटरी इन्टरनेसनलको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लब गाजियावाद भारतको सहकार्यमा ७ […]
सुनसरी – कर्मचारीहरूमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको बताउँदै इटहरी उपमहनगरपालिकाले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। इटहरी उपमहानगर कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको […]
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन्। नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री […]
काठमाडौं-कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्व रानी कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ। भारतको कुम्भ मेलाबाट फर्किएलगत्तै […]
विराटनगर । प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ […]
झापा । झापामा पछिल्लो २४ घण्टामा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २३ जना महिला र २७ जना पुरुष रहेका छन् । झापाको १० वटा पालिकामा कोरोना संक्रमित व्यक्तीहरु भेटिएका छन् […]