
स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह […]
विराटनगर : विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो । कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई […]
काठमाण्डाै – बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग […]
काठमाडौं-बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको सरकारी विज्ञले बताएका छन्। इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनका अनुसार यो भाइरस बढि ३१ वर्षदेखि […]
काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण […]
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाक्लो बस्ती भएका शहरका विद्यालय एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काठमाडौं उपत्यकासहित बाक्लो बस्ती भएका शहरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै […]
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या उच्च हुने प्रक्षेपण गरेको छ । मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा स्वास्थ्य मन्त्री त्रिपाठीले अहिलेको दरमा कोरोना सङ्क्रमण बढ्दै गए आउँदो असारसम्म कोरोनाका सक्रिय सङ्क्रमितको […]
काठमाडौं –सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो […]
सुनसरी — कोरोनाविरुद्धको खोप कोभिसिल्डको दुई मात्रा (डोज) पूरा गरिसकेका चिकित्सकलाई कोरोना संक्रमण भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । खोपको डोज पूरा गरेर […]