Aamsanchar

स्वास्थ्य

विराटनगर – विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ […]

सोमवार, चैत ३०, २०७७

विराटनगर- भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा […]

सोमवार, चैत ३०, २०७७

राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन् । सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकहरुले औल्याएका छन् । विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयूमा भर्ना भएका छन् । […]

सोमवार, चैत ३०, २०७७

दोलखा । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही […]

सोमवार, चैत ३०, २०७७

विराटनगर। प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, […]

आइतवार, चैत २९, २०७७

विराटनगर । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको […]

शनिवार, चैत २८, २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ लाई परिक्षण […]

शनिवार, चैत २८, २०७७

काठमाडौं – नेपालमा प्रतिवर्ष प्रत्येक ६ परिवारमध्ये एक परिवार स्वास्थ्य उपचारमा लाग्ने खर्चका कारण विपन्न हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।  यही तथ्यांकलाई मध्यनजर गर्दै सरकारले विपन्न र न्यून आय भएका नागरिकका […]

बुधवार, चैत २५, २०७७

काठमाण्डौ – आज पाँचौं स्वास्थ्य बीमा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकारले नागरिकका स्वास्थ्य समस्याहरुलाई सहज रुपमा समाधान र स्वास्थ्यमा भएको आर्थिक जोखिम घटाउने उद्देश्यले २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु […]

बुधवार, चैत २५, २०७७

काठमाडौं – सरकारले बुधबारदेखि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप (भेरोसेल) नागरिकलाई लगाउने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्तिको प्राथमिकिकरण र खोप केन्द्र समेत तोकिसकेको छ। मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा […]

बुधवार, चैत २५, २०७७