Aamsanchar

स्वास्थ्य

विराटनगर। प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा ५, ते¥हथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक […]

आइतवार, मंसिर २८, २०७७

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ […]

आइतवार, मंसिर २८, २०७७

सुर्खेत । सुर्खेतमा एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । ‘आइतबार […]

आइतवार, मंसिर २८, २०७७

विराटनगर । प्रदेश १ मा २ लाख जना भन्दा बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको […]

शनिवार, मंसिर २७, २०७७

विराटनगर। प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक […]

शुक्रवार, मंसिर २६, २०७७

काठमाडौँ  । नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । […]

शुक्रवार, मंसिर २६, २०७७

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितको सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । बिहीबार थप एक हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ […]

बिहिवार, मंसिर २५, २०७७

विराटनगर । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक […]

बुधवार, मंसिर २४, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ४८३ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख […]

बुधवार, मंसिर २४, २०७७

काठमाडौं । सामान्यतया महामारी र युद्धको बिमा नगर्ने विश्वव्यापी अभ्यास छ । यसमा क्षतिको आकलन गर्न नसकिने भएकाले कम्पनीहरु जोखिम बहन गर्न तयार हुँदैनन् । तर, नेपालमा कोरोना महामारी नफैलिने अनुमान गरेर बिमा सुरु गरेर […]

बुधवार, मंसिर २४, २०७७