Aamsanchar

स्वास्थ्य

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका कुल संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्र ५० प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि काठमाडौँ उपत्यमामा कोरोना […]

बिहिवार, असोज ८, २०७७

इलाम । कोरोना विरुद्धको सुरक्षाका लागि पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का संघीय सांसद पछिल्लो समय सक्रिय रुपमा लागेछन् । उनले आफनो जिल्लामा कोरोना विरुद्धको लडाइका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्दै आएका […]

बिहिवार, असोज ८, २०७७

अस्पतालको उद्घाटन गर्दै मन्त्री द्वय घिमिरे र गजमेर । फोटो : विष्णु श्रेष्ठ अर्जुनधारा।  झापाको अर्जुनधारामा १५ शैयाको शनिश्चरे अस्पताल सञ्चालनमा आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालको […]

बुधवार, असोज ७, २०७७

विराटनगर । प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले […]

बुधवार, असोज ७, २०७७

काठमाडौं  । मंगलबार  काठमाडौं उपत्यकामा मात्रै ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । यस्तै उपत्यकासहित […]

मङ्गलवार, असोज ६, २०७७

बिर्तामोड । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमण मुक्त भएका हुन् । समुदाय तहमा कोरोना संक्रमण फैलँदै गएपछि अस्पतालमा कार्यरत […]

सोमवार, असोज ५, २०७७

एउटा अनौठौ रोगका बारेमा आज चर्चा गर्न चाह्यौं आज विश्व अल्जाईमर दिवसको प्रसंगमा । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यबहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, […]

सोमवार, असोज ५, २०७७

काठमाडौँ — विज्ञहरूले कोभिड–१९ का जटिल बिरामीलाई कन्भल्सेन्ट प्लाज्मा थेरापीमार्फत उपचार गर्नुअघि रक्तदाताको शरीरमा रोगविरुद्घको प्रतिरोधी क्षमता (एन्टिबडी) बढे–नबढेको सुनिश्चित गर्नुपर्ने बताएका छन् । थेरापीका लागि छानिएका दाताको रगतमा एन्टिबडी परीक्षण गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपाल […]

शनिवार, असोज ३, २०७७

बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका […]

शुक्रवार, असोज २, २०७७

काठमाडौं । देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा […]

बुधवार, भदौ ३१, २०७७