Aamsanchar

स्वास्थ्य

प्रदेश १ को राजधानी विराटनगरका छवटा ठूला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय विराटनगर कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । आइतबार दिउँसोसम्म विराटनगर महानगरपालिकामा २ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ, […]

सोमवार, साउन २६, २०७७

झापा । प्रदेश १ मा आइतबार कोरोना भाइरसका ४० जना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष, […]

आइतवार, साउन २५, २०७७

२० वर्षीया विष्णु लामाको ज्वरो बिहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । चार वर्षीया छोरीसहित वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति करिब ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित […]

आइतवार, साउन २५, २०७७

नेपालमा कोरोना संक्रमण तीब्र बन्न थालेको छ। तर, सरकारले आवश्यक मात्रामा परीक्षणको दायरा बढाएको छैन। आजको गोरखापत्र दैनिकले कस्तो अवस्थामा परीक्षण गरिन्छ त्यसको जानकारीसहितको समाचार छापेको छ। ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु […]

शनिवार, साउन २४, २०७७

काठमाडौं। देशभर हाल ६४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचारर्थ रहेका छन्। गण्डकी प्रदेश, कर्णली प्रदेश र सुदूरपश्चिममा बाहेक अन्य प्रदेशमा ६४ जना संक्रमित आइसीयु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

शुक्रवार, साउन २३, २०७७

झापा । प्रतिबन्धित औषधिको कारोबारमा संलग्नले पूर्वमा डिलर नै सञ्चालन गरेको खुलेको छ । झापाको दमक नगरपालिका–७ मा सञ्चालनमा रहेको एउटा औषधिको होलसेल पसलमा छापा हान्दा यस्तो रहस्य खुलेको हो । छापा हानेर औषधि व्यवस्था […]

शुक्रवार, साउन २३, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सचिवालय टिमको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश २ आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री ओलीलगायतको परीक्षण गरिएको हो […]

शुक्रवार, साउन २३, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । […]

शुक्रवार, साउन २३, २०७७

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की  कोरोना आसंखाका कारण होम आइसोलेशनमा बसेका छन् । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा […]

बिहिवार, साउन २२, २०७७

बिर्तामोड । पछिल्लो सयम यता झापामा कोरोना संक्रमितको संख्या बढन थालेको छ । नेपाल सरकारले बन्दाबन्दी लकडाउन खुल्ला गरे संगै अन्य मुलकबाट झापामा आउने संख्या बढन थालेपछी संक्रमितहरु को संख्या पनि बढन थालेका हो । […]

बिहिवार, साउन २२, २०७७