
मोरङ । झापामा ९ जना सहित प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]
चारपाने । झापाको कनकाई नगरपालिकामा सेनिटाईजर बनाउने तालिम सुरु भएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग र झापा युवा सरोकार समाजको आयोजना र सहकार्यमा तालिम सुरु भएको छ । बजारमा पाउने सेनिटाईजर गुणस्तरहिन र सर्वसाधारणको […]
तपाँई हामीले खेतबारीमा देखिराखेको बेथुको साथ तपाईंको भान्सासम्म कत्तिको आईपुग्ने गरेको छ ? अथवा तपाँईले भान्सामा बेथुको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी छैन भने खाने गर्नुस । किनकी यो स्वादका लागि मात्र […]
काठमाडौँ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए […]
नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुआती चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा। जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताउनुभएको हो […]
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न […]
कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। सुरूका दिनमा भल्भ भएको एन–९५ […]
इलाम । इलाम देशमै परिचित एक शुनदर जिल्ला हो । इलाम शिक्षा, पर्यटन, कृषि, न्यायको क्षेत्रमा अगाडी भएपनि स्वास्थ्य सेवाको हिसावले पछाडी परिरहेको थियो । जेनतेन सरकारी जिल्ला अस्पतालले धान्दै आएको स्वास्थ्य सेवालाई अब निजी […]