झापामा कोरोना संक्रमितको संख्या थपिएर १२ पुगेको छ । अझै परिक्षणको नतिजा आउन बाकी छ । यसै क्षणमा संक्रमित देखिएका क्षेत्र र जिल्लाका विभिन्न ठाउँमा पुगेर रिर्पोटिङ गर्ने झापाली पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच सुरु […]
काठमाडौँ । नेपालमा पहिलो पटक चिकित्सकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाख, टेकुमा कार्यरत ललितपुरका चिकित्सकमा कोभिड १९ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ललितपुर स्वास्थ्य कार्यालयका […]
धनकुटा । प्रदेश १ को तराईका क्षेत्रहरमा कोरोना संक्रमितको संख्या बढदै गईरहेको अवस्थामा पहाडी जिल्ला धनकुटामा मंगलबार पुनः पाँच जना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना भाइरस […]
काठमाडौं । राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै स्पष्ट पार्न निर्देशन दिएको छ। आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटीरपीसीआर गर्न […]
रुघालाग्नु, ज्वरोआउनु, बान्ताहुनु, स्वासफेर्न गारोहुनु कोरोना संक्रमणको लक्षण विश्वस्वास्थ्य संगठनले जारीगरेको सुचनालाई नागरिकले बुझदै आएका थिए । ति लक्षण बोहक पनि बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण […]
धनुषा । स्वास्थ्य परिक्षण द्रुतगतिमा हुनुपर्ने अहिलेको अबस्था छ । मुलुककालागि पर्याप्त ल्याव तथा उपकरण स्थापना गर्न नसकिएको अर्को समस्या हुँदा हुँदै प्रादेशिक अस्पताल जनकपुरधामको प्रयोगशालामा जडान गरेको पीसीआर मेसिनले समस्या सृजना गरेको छ । […]
धरान : कोरोना संक्रमित नर्स सुत्केरीको उपचारमा संलग्न भएको पाइएपछि धरानको बीपी प्रतिष्ठानको प्रसूति वार्ड ‘सिल ‘ गरिएको छ । बीपी प्रतिष्ठानमा भर्ना भएकी सुत्केरीको उपचारमा धनकुटाकी कोरोना संक्रमित स्टार्फ नर्स संलग्न भएको पाइएपछि बीपी […]
काठमाडौं । नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सोमबारको […]
विराटनगर । प्रदेश १ मा सोमबार थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड-१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड-१९ पुष्टि […]