Aamsanchar

स्वास्थ्य

काठमाडौं । सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसका […]

सोमवार, चैत ३, २०७६

झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्का गरिएको भनेर गलत प्रचार गरिएको भेटिएको छ । निमोनिया भएको व्यक्तिलाई कोरोना संक्रमण भएको भनेर हल्ला फैलाइएको पाइएको हो । सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार […]

आइतवार, चैत २, २०७६

पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट […]

आइतवार, चैत २, २०७६

काठमाडौं ।  कोरोना भाईरसको त्रास बढीरहेको वेला एकाएक मास्क  अभाव भएर सर्वसाधारण चिन्तित बनीरहेको अवस्था संगै  दुःख र त्रासको मौकाछोपी कमाउ धन्दा गर्ने योजना बनाई  चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ […]

शनिवार, चैत १, २०७६

हल्दिवारी गाउँपालिकाले जनता उपचार कोष मार्फत फुटबल खेलाडी बुद्धराज ( सन्तोष ) लिम्बुलाई २ लाख दिने निर्णय गरेको छ। गाउँ पालिकाको छैटौं गाउँ सभाबाट वडा स्तरीय फुटबल खेलको क्रममा गम्भीर घाइते भइ काठमाडौ स्थित ट्रमा […]

शनिवार, चैत १, २०७६

बिर्तामोड । बाँच्ने रहर कस्लाई हुदैन होला र जीवनको उत्तरार्धमा त मृत्युलाई सहज स्वीकार गर्न सकिदैन भने बाल्य अवस्थामै बाच्ने रहर नहुने कुरै भएन । समाजमा कतिपय मानिसहरु आफू र आफन्तको सहयोग र आर्थिक रुपमा […]

शनिवार, चैत १, २०७६

१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट […]

शनिवार, चैत १, २०७६

विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएकामध्ये […]

शनिवार, चैत १, २०७६

आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध […]

शनिवार, चैत १, २०७६

मोरङ । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ […]

बिहिवार, फागुन २९, २०७६