Aamsanchar

स्वास्थ्य

म्याग्दी, गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ । सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद […]

बुधवार, चैत १३, २०७५

डडेल्धुरा,   मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका […]

बुधवार, चैत १३, २०७५

रत्ननगर,   अर्वुदरोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहनुभएको छ । उहाँ क्यान्सर सचेतनामा समेत सक्रिय हुनुहुन्छ […]

मङ्गलवार, चैत १२, २०७५

जाजरकोट, बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभयो । बिरामी शाहीले आफ्नो आठ महीनाकी छोरीसमेत सँगै बोकेर ल्याएनुभएको थियो । घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि […]

मङ्गलवार, चैत १२, २०७५

रोल्पा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी जिल्लाका सबै छात्रालाई लक्षित गरी महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ । जिल्लाका १७ परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द […]

सोमवार, चैत ११, २०७५

भक्तपुर,  विश्व क्षयरोग दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नियमित रुपमा क्षयरोगको औषधि सेवन गरिरहेका बिरामीको आँखा, हाडजोर्नीलगायत सामान्य रोगको स्वास्थ्य परीक्षण गरिएको संस्थाका निवर्तमान सभापति बाबुकाजी […]

सोमवार, चैत ११, २०७५

बैतडी, मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको छ । गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना […]

सोमवार, चैत ११, २०७५

पाल्पा, बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको […]

आइतवार, चैत १०, २०७५

विष्णु नेपाल / काठमाडौँ,  ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपार्इं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । […]

आइतवार, चैत १०, २०७५

विराटनगर, प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक […]

शनिवार, चैत ९, २०७५