Aamsanchar

स्वास्थ्य

बैतडी, मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको छ । गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना […]

सोमवार, चैत ११, २०७५

पाल्पा, बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको […]

आइतवार, चैत १०, २०७५

विष्णु नेपाल / काठमाडौँ,  ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपार्इं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । […]

आइतवार, चैत १०, २०७५

विराटनगर, प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक […]

शनिवार, चैत ९, २०७५

मङ्गलबारे,  इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो । समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, […]

शनिवार, चैत ९, २०७५

जाजरकोट, स्थानीय तहले सिंहदरबारको अधिकार गाउँ, गाउँमा पु¥याउने लक्ष्यअनुसार घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यसै क्रममा भेरी नगरपालिकाले सबै वडामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य संस्थासम्म उपचारका लागि […]

शनिवार, चैत ९, २०७५

भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको […]

शुक्रवार, चैत ८, २०७५

बिर्तामोड । मृगौला रोगका कारण उपचाररत अवस्थामा रहेका इलामको रोङ–२ का ललित तामाङलाई शान्तिपुर–झापा एकता समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शान्तिपुरको बदमटार स्थित शशी माविमा मंगलबार भएको कार्यक्रममा समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले समाजको […]

मङ्गलवार, चैत ५, २०७५

काठमाडौं गत साता सरकारले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा गरेको उपकुलपतिको नियुक्ति प्रति सरकारी चिकित्सक संघ गोदानले आपति जनाएको छ। संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारको नियुक्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो।   संघले […]

मङ्गलवार, चैत ५, २०७५

काठमाण्डौ । कब्जियत दिशा गर्न समस्या हुने रोग हो । कब्जियत हुँदा हाम्रो शरिरबाट निक्लने दिशा गोटा परेर निक्लने गर्छ । कब्जियत हुँदा मांशपेशी दुख्ने समस्या आउँछ त्यस्तै थकान पनी महसुस हुन्छ । आज हामी […]

सोमवार, चैत ४, २०७५