Aamsanchar

स्वास्थ्य

काठमाडौं । नेपाल चिकित्सक संघको निर्णय अनुुसार आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द भएको छ । गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले […]

आइतवार, भदौ ३१, २०८०

दमक । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा झापाको आसन्न अधिवेशनमा वर्तमान महासचिव रहेका जीवनकुमार खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा खड्काले अध्यक्ष […]

शनिवार, भदौ ३०, २०८०

मकवानपुर । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन् । चिकित्सकले कुटपिटमा […]

शुक्रवार, भदौ २९, २०८०

दाङ । दाङ जिल्लामा सर्पदंशको घटना उच्च रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा  भएको सर्प दंशको तथ्याङ्कले दाङ जिल्ला सर्पदंशको उच्च जोखिम जिल्ला हो भन्ने पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध […]

बिहिवार, भदौ २८, २०८०

विश्व सेप्सिस दिवस हरेक वर्ष सेप्टेम्बर १३ मा मनाइन्छ र यस दिवस सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसर हो। सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा पनि एक करोड भन्दा धेरै जनाको मृत्यु हुने गरेको […]

बुधवार, भदौ २७, २०८०

बिर्तामोड।  झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक बर्ष २०८०/८१ मा ९२ जना शेयर सदस्य तथा  तिनका परिवारलाई ८ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग […]

सोमवार, भदौ २५, २०८०

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानवीर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार हुँदै गएको छ । […]

आइतवार, भदौ २४, २०८०

तितेकरेला वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूहमा पर्छ । वैज्ञानिक नाम ःयmयचमष्अब अजबचबलतष्ब बाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि […]

बुधवार, भदौ २०, २०८०