
काठमाण्डौं । सत्तापक्षको बहुमत रहेको प्रतिनिधिसभाको बैठकले नेपाली कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। कांग्रेस सांसदहरूले चर्को नाराबाजी गर्दै विरोध जनाए पनि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई विधेयक प्रस्तुत गर्न अनुमति […]
लहान, असहाय गरीब बिरामीको निःशुल्क उपचारका लागि सिरहाको कर्जन्हा नगरपालिका र कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलबीच सहमति भएको छ । फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको मेडिकल डाइरेक्टर डा शिवशङ्कर साहको अध्यक्षतामा बसेको बैठकमा लामो समयदेखि […]
डोल्पा, ठूलीभेरी नगरपालिका–६ माझपाल थर गाउँका इ गुरुङ जिल्ला अस्पताल डोल्पामा उपचारमा लागि दिनभरी हिँडेर पुग्नुभयो । अस्पतालमा चिकित्सकले उहाँलाई जाँच गरेर औषधि किन्न स्थानीय मेडिकल पठाएपछि समस्यामा परेको बताउनुभयो । टाउँको दुखेर हैरान भई […]
बिर्तामोड। घरपरिवार छाडेर टाढा बस्नुपर्ने, हाकिमबाट केही कुरामा गाली खाइयो, के गर्ने ? थोरै तलबबाट महिनाभर पारिवारिक आवश्यकता धान्न कठिन भयो, के गर्ने ? जंगी कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीमा यसरी उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने […]
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले बसाइ सरी आउने तथा जाने व्यक्तिको तथ्याङ्क अद्यावधिक हुन नसक्नुलाई पूर्ण खोप दिगोपनाको चुनौतीका रुपमा लिएको छ । काठमाडौँ महानगरपालिका खोप समन्वय समितिको मङ्गलबार बसेको बैठकले देशभित्रबाट राजधानीमा बसोेबास गर्ने न्यून आयस्रोत […]
बिर्तामोड । इलामको रोङ गाँउपालिका–२ बदमटारका २३ वर्षीय ललित तामाङको उपचार शुरु भएको छ । दुवै मृगौला खराब भएपछि उनले आफूलाई बाचईदिन सबैसंग आग्रह गरेका थिए । आर्थिक अवस्था अत्यन्त नाजुक भएका तामाङलाई उपचारमा सहयोग […]
बाँके, बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ । अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको […]
विर्तामोड ७ माघ । अर्जुनधारा नगरपालिका–९ स्थित कालिस्थानमा आयुर्वेद सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको आयोजना, कालिकापीठ कालिस्थानको सहआयोजना तथा रविन आयुर्वेदिक औषधालयको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा एकसय ५० बढीको […]
लमही, दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ । सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताउनुभयो […]