
अर्जुनधारा। शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा आयोजित निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । प्रत्येक चौमासीकमा सञ्चालन हुने उक्त शिविर ज्येष्ठ नागरिकको स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको औषधालयकी वैद्य सुमन तिम्सिनाले बताइन् । विशेष […]
फिदिम, आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ […]
बेझाड, पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा […]
पर्वत, पर्वतको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । […]
चन्द्रकला भण्डारी / इलाम। प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ […]
सुरेन्द्र भण्डारी/ बिर्तामोड। चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी इलाम सत्याग्रहमा रहेकै बेला उनका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले डा केसीको सत्याग्रह विएण्डसी विरुद्ध नभएको प्रष्ट्याएका छन् । आज झापाको […]
बिर्तामोड। झापाको बिर्तामोडमा हाडजोर्नी सम्वन्धि प्रशिक्षण सम्पन्न भएको छ । नेपालका विभिन्न जिल्लाबाट आएका ५० वढी चिकित्सकलाई बिर्तामोडमा रहेको विएण्डसी मेडिकल कलेजमा नेपाल तथा वंगलादेशमा सात जान विशेषज्ञ डा.ले प्रशिक्षण प्रदान गरेको हस्पिटलका हाडजोर्नी विशेषज्ञ […]
सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल ,इलाम । फरक–फरक माग राखेर इलाम सदरमुकाममा दुई व्यक्तिले सत्याग्रह शुरु गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पारित गरे लगत्तै आफूसंग भएको सम्झौता […]
गोदावरी, भारतीय राजदूतावासले गोदावरी नगरपालिकालाई एक एम्बुलेन्स सहयोग गरेको छ । गोदावरीमा आज ‘युवा सशक्तीकरण समाज नेपाल र क्षेत्रीय सहकारी सञ्जालको’ संयुक्त पहलमा आयोजित कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई सो एम्बुलेन्स […]