
दीपेन लावती / शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका […]
अमरगढी, जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना […]
बाजुरा, बाजुराको बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने भएको छ । महामारीका रुपमा औलोको प्रकोप फैलिनसक्ने भएकाले नौ हजार ९०० झुल वितरण गर्न लागिएको हो । मौसम परिवर्तनका कारण […]
झापा । सर्वाेच्च अदालतको आदेशलाई अबज्ञा गर्दै मेची अञ्चल अस्पताल भद्रपुर परिसरमा दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाइएको छ । २०७२ साल असार १४ गते अन्तरिम आदेश जारी गर्दै साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा […]
काठमाडौं, स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको […]
झापा । चिकित्सा शिक्षा विधेयक संसदवाट पास हुनु पर्ने लगायतका माग राख्दै सत्याग्रहमा वसेका विजय थापालाई आज काठमाडौं लगिएको छ । विगत आठ दिनदेखि इलाममा अनसनमा रहेका थापालाई आज चन्द्रगढीबाट काठमाडौं लगिएको हो । उनलाई […]
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय मेचीले सडकमै चालकको स्वास्थ्य जाँच गरेको छ । विशेषज्ञ डाक्टरसहितको टोलीले चालकको स्वास्थ्य जाँच गरेको हो । सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकको स्वास्थ्य जाँच […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्व–इच्छाले रगत दान गर्नुलाई […]
बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटिले ३० हजार रुपौयाँ उपचार खर्च बापत प्रदान गरेको छ […]