Aamsanchar

स्वास्थ्य

मौसम परिवर्तनका कारण विशेषतः दुईखाले रोग देखा पर्छन्– भाइरल इन्फेक्सन र पेट तथा आन्द्रासम्बन्धी रोग । भाइरल इन्फेक्सन अर्थात् सामान्य रुघाखोकी, इन्फ्लुएन्जा, भाइरल ज्वरो देखा पर्न सक्छ । पेट तथा आन्द्रासम्बन्धी रोग झाडापखालाजन्य समस्या हो । अहिले महामारीको […]

शनिवार, चैत ४, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरवासीले स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् । आज बिहीवार कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि […]

बिहिवार, फागुन २५, २०७९

आइतवार, फागुन २१, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक छाला रोग तथा सौन्दर्य सम्बन्धी क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित खड्का कम्प्लेक्समा डेल्फि स्किन क्लिनिक आज (आइतबार) देखि सञ्चालनमा आएको हो । क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा […]

आइतवार, फागुन २१, २०७९

काठमाडौं – पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ । रोगको पहिचान नहुनु र […]

बिहिवार, फागुन १८, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव समितिलाई नेपाल औषधि व्यवसायी संघ जिल्ला समितिले फेस मास्क वितरण गरेको छ । महोत्सवमा अवलोकनर्ता र कार्यरत स्वयम्‌सेवकलाई वितरण गर्ने गरि औषधि व्यवसायी संघले […]

बिहिवार, फागुन ११, २०७९

घोराही। दाङमा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ सुरु भएको छ । कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रम घोराहीबाट सुरु गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश […]

बिहिवार, फागुन ११, २०७९

बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुबेला रोगकाे लक्षण देखिएको छ।  बुधवार हिजार्व डामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा लक्षण भएका सात बालबालिका उपचारका लागि आएका स्वाथ्य केन्द्रमा कार्यरत अनमी बिन्दु विष्टले बताउनुभयो । […]

बिहिवार, फागुन ११, २०७९

झापा – सरकारले आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, […]

बिहिवार, फागुन ११, २०७९

हात्तीपाइले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न स्थानीय सरकारको आग्रह मेचीनगर । झापाको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाइले रोग बिरुद्घको […]

सोमवार, फागुन ८, २०७९