
संखुवासभा, पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक […]
भोजपुर, जापानी राजदूत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । भोजपुर नगरपालिका–१२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा एक करोड जापानी यानको लागतमा निर्माण भएको सो अस्पताल दुईतला रहेको छ । […]
मोरङ, आर्थिक अवस्थाबाट कमजोर भएका मिक्लाजुङ–२ बस्ने सेनिहाङ लिम्बूको दुवै मिर्गौला खराब भएपछि उनको उपचारार्थ खर्च जुटाउनका लागि विराटनगरमा च्यारिटी शो गरिने भएको छ । चलचित्र ‘यो साइनो मायाको’ को विशेष च्यारिटी शो (प्रदर्शन) आज […]
झापा, आर्थिक अभावका कारण उपचार गराउनबाट वञ्चित विपन्न गाउँपालिकावासीलाई हल्दिबारी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकाले ‘जनता उपचार सहायता कोष’ बाट ३२ जना बिरामीलाई रु सात लाख ४० हजार सहयोग प्रदान गरेको हो […]
विर्तामोड २ बैशाख । माता तीर्थ औसीको अवसर पारेर झापाको अर्जुनधारा वडा–१० स्थित कालिझोडामा आज आयोजित एक कार्यक्रमबीच महिलाहरुको भिआइए परीक्षण तथा ज्येष्ठ माताहरुलाई सम्मान गरिएको छ । स्वस्थ्य रहौं, समयमै सचेत होऔं भन्ने नाराका […]
तेह्रथुम, हङ्कङमा बस्दै आउनुभएका आठराई गाउँपालिका–१, संक्रान्तिबजारका सन्तोष लिम्बूलाई मेरुदण्डको प्यारालाइसिस उपचारका लागि यहाँका नेपालीले आर्थिक सहयोग गरेको छ । पत्रकार मनकुमार फोम्बोले मेरुदण्डको प्यारालाइसिसबाट पीडित २२ वर्षीय लिम्बूको उपचारका लागि उनका आमा विष्णुकुमारी लिम्बूलाई […]
भद्रपुर (झापा) खुल्ला दिसामुक्त घोषणा अभियानमा भद्रपुर नगरपालिकाका लागि टाउको दुखाइ बनेको बुधकरण टी स्टेट व्यवस्थापनले बैशाख १४ गतेभित्र प्रतिष्ठानभित्र बसोबास गर्ने मजदूर र कर्मचारीका लागि आवश्यक सुरक्षित शौचालयको प्रवन्ध गर्न तयार भएको छ । […]
बिर्तामोड, चैत ३०। वीरता जेसीज बिर्तामोडको आयोजनामा नव बर्ष २०७५को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रम आज शुक्रवार जेसीज सचिवालयमा सम्पन्न भएको छ । वीरता जेसीजले पहिलोपटक प्रकाशन गरेको भित्तेपात्रोको कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ […]
पाल्पा, पूर्वखोला गाउँपालिका–२, जल्पामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलाहरु खुशी भएका छन् । यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ […]