
लहान, विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ । मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो हावाका […]
बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बी एण्ड सी टिचिङ्ग हस्पिटलले नर्सहरुको क्षमता अभिवृद्धि गर्ने हिसाबले दुई दिने प्रशिक्षण कार्याक्रम सुरु गरेको छ । नेपाल क्रिटिकल केयर डेम्लभमेन्ट फाउन्डेसनको सहकार्यमा बी एण्ड सी हस्पिटलले आयोजना गरेको तालिममा […]
ललितपुर, ललितपुरको सैंबु भँैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गाैलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ । ‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गाैलाको पथरी फुटाएर गरिने […]
बिर्तामोड। झापामा आयुर्वेद उपचार पद्धतितर्फ सर्वसाधारणको रुची बढेसँगै यससँग दक्षता हासिल गरेका चिकित्सकले समेत निजीस्तरबाट सेवा शुरु गरेका छन् । केही समय अघिसम्म ओझेलमा परेको आयुर्वेद उपचार पद्धतिले लोकप्रियता पाउन थालेपछि यससँग सम्बन्धित औषधि व्यवसायी […]
[टीका खतिवडा] इलाम, १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहनुभएको छ […]
झापा, झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ । जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले […]
झापा, १५ मंसीर । जिल्लामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग […]
राजविराज, स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् । सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा […]
भक्तपुर, नेपालमा ४४ हजार क्षयरोगी छन् । तीमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ […]