Aamsanchar

स्वास्थ्य

कपिलवस्तु,  कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं […]

सोमवार, पौष १०, २०७४

झापा । सरकारले २ वर्षअघि स्वास्थ्यमा सबैको पहुँच बढाउने उद्देश्य सहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम २२ जिल्लामा विस्तार हुँदा सेवा लिनेको संख्या करीब चार लाख पुगेको छ । यही महिना भित्र थप ६ जिल्लामा […]

आइतवार, पौष ९, २०७४

भक्तपुर,  मध्यपुर थिमि–१, लोकन्थली प्रजापतिटोलमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरमा २१६ जनाले स्वास्थ्यलाभ लिएका छन् । स्थानीय युवाको समूह सिद्धिकाली युथको आयोजना र बिपी नेत्र विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित बाल आँखा, कान, नाक अस्पताल […]

आइतवार, पौष ९, २०७४

बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ९० जनाले सेवा लिएका छन् । ब्राईट फयूचर इंलिस स्कुल र युनिटी युथ क्लबले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिबिरमा नोबेल अस्पताल […]

शुक्रवार, पौष ७, २०७४

काठमाडौं । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा […]

बिहिवार, पौष ६, २०७४

पथरी,  मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गर्नुभयो । […]

बिहिवार, पौष ६, २०७४

काठमाडौँ, डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्को चौधांैँ साधरणसभाले हरिगोपाल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । सभाले समितिका उपाध्यक्षमा राजेन्द्रबहादुर तुलाधर, महासचिवमा मुकुन्दप्रसाद पाण्डे, सचिवमा प्रकाशकुमार श्रेष्ठ र कोषाध्यक्षमा दयामान शाही […]

आइतवार, पौष २, २०७४

लहान, विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ । मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो हावाका […]

शनिवार, पौष १, २०७४

बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बी एण्ड सी टिचिङ्ग हस्पिटलले नर्सहरुको क्षमता अभिवृद्धि गर्ने हिसाबले दुई दिने प्रशिक्षण कार्याक्रम सुरु गरेको छ । नेपाल क्रिटिकल केयर डेम्लभमेन्ट फाउन्डेसनको सहकार्यमा बी एण्ड सी हस्पिटलले आयोजना गरेको तालिममा […]

शुक्रवार, मंसिर २९, २०७४

ललितपुर,  ललितपुरको सैंबु भँैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गाैलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ । ‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गाैलाको पथरी फुटाएर गरिने […]

शुक्रवार, मंसिर २९, २०७४