Aamsanchar

स्वास्थ्य

बिर्तामोड। झापामा आयुर्वेद उपचार पद्धतितर्फ सर्वसाधारणको रुची बढेसँगै यससँग दक्षता हासिल गरेका चिकित्सकले समेत निजीस्तरबाट सेवा शुरु गरेका छन् । केही समय अघिसम्म ओझेलमा परेको आयुर्वेद उपचार पद्धतिले लोकप्रियता पाउन थालेपछि यससँग सम्बन्धित औषधि व्यवसायी […]

सोमवार, मंसिर १८, २०७४

[टीका खतिवडा]   इलाम, १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहनुभएको छ […]

आइतवार, मंसिर १७, २०७४

झापा,  झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ । जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले […]

शुक्रवार, मंसिर १५, २०७४

झापा, १५ मंसीर । जिल्लामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग […]

शुक्रवार, मंसिर १५, २०७४

राजविराज, स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् । सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा […]

बिहिवार, मंसिर १४, २०७४

भक्तपुर, नेपालमा ४४ हजार क्षयरोगी छन् । तीमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ […]

बुधवार, मंसिर १३, २०७४

विर्तामोड । झापाको विर्तामोडस्थित बीएण्डसी टिचिङ्ग हस्पिटलले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारले सेवा लिएका छन् । गत मंसीर २ गतेबाट ८ गतेसम्म सञ्चालन भएको महोत्सवमा १६ हजार ८ सय ३२ जनाले निःशुल्क ओपीडी […]

शनिवार, मंसिर ९, २०७४

मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । उनीहरुलाई सामान्य भन्दा सामान्य कुरा थाहा नभएको कारण यात्राको क्रममा उनीहरु शिथिल हुने गर्दछन् तर सामान्य […]

आइतवार, मंसिर ३, २०७४

इलाम,  स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट […]

शनिवार, कार्तिक २५, २०७४

बिर्तामोड। झापामा स्वास्थ्य महोत्सव हुने भएको छ ।वीएण्डसी अस्पताल बिर्तामोडले मंसीर २ देखि ६ गतेसम्म पूर्वाञ्चलस्तरीय स्वास्थ्य महोत्सव गर्न लागेको आज अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । महोत्सबको उद्घाटन नेकपा (एमाले)का […]

बिहिवार, कार्तिक २३, २०७४