Aamsanchar

स्वास्थ्य

आँखा पाक्ने रोग फैलिरहेको र झापाका अधिकांश स्थानीय तहले बिद्यालय बिदा दिदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखा निःशुल्क परिक्षण गरिएको छ । लिङ्कन मन्टेश्वरीको आयोजना तथा […]

शुक्रवार, साउन १९, २०८०

मेचीनगर । सुनसरीको धरानमा भयावह अवस्थामा फैलिएको डेंगु सक्रमण झापामा समेत देखिन थालेको छ । झापाका विभिन्न पालिका र अस्पतालका ८ सय बढी मानिसको रगत परीक्षण गर्दा २ सय जनाभन्दा बढीमा डेंगु संक्रमण फेला परेको […]

बिहिवार, साउन १८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको […]

सोमवार, साउन १५, २०८०

बुटवल । रूपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भवनको उद्घाटन गर्नुभएको हो । ग्लोबल फन्ड र […]

सोमवार, साउन १५, २०८०

पाँचथर फालेलुङ गाउँपालिका–४ की कोपिला लिम्बूको १४ वर्षकै उमेरमा प्रेम विवाह भयो । विवाह गरेको ७ महीना नपुगी सुत्केरी व्यथा लाग्यो । उनले चैत १७ गते छोरी जन्माइन् । महीना नपुगी जन्मेकी बच्चीको तौल ५०० […]

आइतवार, साउन १४, २०८०

बाँक । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भरपर्दो उपचार सेवा पाउने अबस्था श्रृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । भेरी अस्पताल नेपालगञ्जको १३३ औं स्थापना दिवसको […]

शुक्रवार, साउन १२, २०८०