Aamsanchar

स्वास्थ्य

दहीमा कार्बोहाईड्रेड, चिनी र बोसोको मात्रा कम भएको हुनाले शरिर आलस्य हुँदैन् । असार महिनामा गर्मी हुन्छ । गर्मी र थकानले प्यास लागिरहेको बेला दहीले शितलता प्रदान गर्छ । दही खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो हुन्छ […]

शुक्रवार, असार १५, २०८०

मेचीनगर । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको बिहीबार ७२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसन झापाले बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको […]

बिहिवार, असार १४, २०८०

 काठमाडौँ ।   चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान All India Institute Of Medical Sciences AIIMS ,को मोडलमा स्थापना भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवालाहरूले माग गरेका छन् […]

शुक्रवार, असार ८, २०८०

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । नगरका १५ वटा वडामध्ये दुईवटा वडामा प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएपछि नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन् । मेचीनगरको वडानम्बर ४ र […]

आइतवार, असार ३, २०८०

१, ब्रेन ट्युमर भएमा अत्यधिक टाउको दुखिरहने गर्छ । जसबाट आराम पाउन औषधि खाँदा पनि निको हुँदैन । लगातार टाउको दुखिरहेमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । २, आँखामा समस्या हुनु पनि ब्रेन ट्युमरको एक लक्षण […]

बिहिवार, जेठ २५, २०८०