
बिर्तामोड । आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन झापाको बिर्तामोड स्थित द होटल किङ्सवरीमा कार्यरत श्रमिकहरूले रक्तदान गरेर श्रमिक दिवस मनाएका छन् । आज (सोमबार) होटलको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा त्यहाँका श्रमिकहरूले रक्तदान गरेका हुन । […]
विराटनगर । नेपाल अर्बुद रोग विजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा एक दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी श्रीमती सङ्घकी कोषाध्यक्ष […]
झापा । झापाको कचनकवल गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका शिक्षक र अग्रपंक्तिमा काम गर्नेहरूलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तालिम दिइएको हो । कचनकवल गाउँपालिकाको आयोजना […]
काठमाडौँ । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू […]