Aamsanchar

स्वास्थ्य

बिर्तामोड ।  झापाको बिर्तामोडमा छाला तथा सौन्दर्य सम्बन्धी आरआर पोलिक्लिनिक तथा लुकेटमी स्किन हेयर  क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड –४ स्थित भद्रपुर रोडमा सञ्चालनमा आएको पोलिक्लिनिकको उद्घाटन शनिवार (आज) छाला रोग विशेषज्ञ हेयर ट्रान्सप्लान्ट […]

शनिवार, माघ ६, २०८०

अबुधाबी । युएईको अबुधाबी स्थित बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी म्यानेजमेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एन्ड रियल स्टेट कम्पनीको आयोजनामा १६ जनवरी मङ्गलबारका दिन  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।    अबुधाबीको प्रतिष्ठित अल अहालिया हस्पिटलको […]

बुधवार, माघ ३, २०८०

कनकाई । लैंगिक हिंसा पीडित महिलालाई  झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप अभिवृद्धि गर्न  अनुदान स्वरूप नगद रकम हस्तान्तरण गरेको छ । लामो समय देखि परिवारबाट नै हिंसामा परेका नगरभरिका रहेका महिलाहरूको पहिचान गरि विभिन्न […]

बुधवार, पौष २५, २०८०

विश्वमा विभिन्न प्रकारको नयाँ नयाँ अध्ययन र आविश्कार भईरहेको वेला एमआईटीका अनुसन्धाताहरूले अघाएको महसुस गराउने चक्की बनाएका छन् । प्रयोगकर्ताको पेटको ग्याष्ट्रिक तरलसँग सम्पर्कमा आउने बित्तिकै यो हाई टेक चक्कीले भाइब्रेट गर्न थाल्ने अनि अघाएको […]

आइतवार, पौष २२, २०८०

जाडोयाममा अदुवा राखेर बनाइएको चिया सबैको प्रिय हुन्छ । रुघा–खोकि लाग्दा प्रायः अदुवा हालेर चिया अथवा काँडा पिउने सल्लाह दिइन्छ । आयूर्वेदमा पनि अदुवालाई औषधिको रुपमा प्रयोग गरिन्छ । अदुवामा पर्याप्त मात्रा भिटामिन सी, क्याल्शियम, […]

शनिवार, पौष २१, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा–३ स्थित खुदुनाबारी स्वास्थ्य चौकीमा कार्यालय प्रमुख डम्बर बल्लभ मिश्रले सेवा दिन थालेसँगै उक्त स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामी सयौँको सङ्ख्यामा वृद्धि भएको छ । वडाबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन […]

शुक्रवार, पौष २०, २०८०

दुर्गापुर । झापाको कनकाई १ स्थित ग्लोरी मन्टेश्वरीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ कनकाई दुर्गापुरको आयोजना, मेची आखा अस्पतालको प्राविधिक सहयोग ग्लोरी मन्टेश्वरी स्कुलको सहजिकरणमा आज शिविर सम्पन्न भएको हो । […]

सोमवार, पौष १६, २०८०