
मोरङ । गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्नेभएको […]
सोलुखुम्बु । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक […]
काठमाडौं, प्रतिनिधिसभा र प्रदेशसभामो चुनावी कार्यतालिका सार्वजनिक भएसँगै अहिलेको रुपान्तरित संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको छ । निर्वाचन आयोगले सोमबार पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते मनोनयन गर्ने गरी कार्यतालिका सार्वजनिक […]
काठमाडौँ। व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न […]
ताप्लेजुङ। कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका छन् । मौसम खरावीकै कारण गत असारको यहाँ हवाईसेवा बन्द छ । नेपाल वायुसेवा निगमले साताको […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । उनले सोमबार थप तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेपछि मन्त्रिपरिषद् ५४ सदस्यीय बन्नेछ । नेपालको इतिहासमा यो नै […]
भक्तपुर । मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने पुल निर्माण भएको छ महिनापछि बल्ल सडक निर्माण शुरु भएको छ । मध्यपुर थिमिबाट दधिकोट जाने छोटो र वैकल्पिक सडक निर्माणका लागि ठेक्का लिएको तीनवर्षपछि पुल निर्माण भएको […]
झापा। कमल गाउँपालिकाकी एक महिलाले आफ्ना पतिको स्मृतिमा एक थान एम्वुलेन्स नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरलाई प्रदान गरेकी छिन् । कमल गाउँपलिका–५ निवासी माया केसीले स्वर्गीय पति खड्गबहादुर केसीको स्मृतिमा एम्वुलेन्स प्रदान गरेकी हुन् । […]
झापा। नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुलाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको आधारभूत तलब बराबरको दशैं खर्च उपलब्ध गराउन सबै प्रतिष्ठानहरुसँग आह्वान गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो […]