Aamsanchar

सबै समाचार

काठमाडौ , बैशाख २०  रसुवामा बोक्सो भएको आरोप लगाउँंदै एक व्यक्तिलाई जिउँंदै खाल्डोमा पुरेर मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आइतबार अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । रसुवाको यार्सा गाविसका ५५वर्षिय […]

मङ्गलवार, वैशाख २१, २०७३

बनेपा, ९ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि कपाल प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र […]

बिहिवार, वैशाख ९, २०७३

दोलखा, ९ वैशाख । उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको बिहे सम्पन्न गर्नुपर्छ । थामी जातिको धार्मिक संस्कारअनुसार बाबुआमाको बिहे नगरी छोराछोरीको बिहे गर्ने बेला बिते पनि परम्पराअनुसार […]

बिहिवार, वैशाख ९, २०७३

लहान, ७ वैशाख । त्रिशूलधारी बाबाजीको भेष धारण गरेका एक व्यक्तिको झोलाबाट सोमबार साँझ सिरहा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद गरेको छ । भारतीय नंको मोटरसाइकल पछाडि सवार हातमा त्रिशूल र कमण्डलु बोकेका सिरहा […]

मङ्गलवार, वैशाख ७, २०७३

बिर्तामोड, बैशाख ४ । आमा वुवाले आफ्ना छोरा छोरीको विवाह गरिदिएको तपार्इं हामी सबैले देखे सुनेका छौं । तर, आफैंले जन्माएकी छोरीले आमालाई अन्माइन् भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ ! तर, यो यथार्थ हो । […]

शनिवार, वैशाख ४, २०७३

ओखलढुंगा, वैशाख ४ – कान्छी श्रीमती ल्याउने प्रहरी निरीक्षक चन्द्रबहादुर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा बहुविवाह मुद्दा दर्ता भएको छ ।  सिन्धुली स्थायी ठेगाना भई विपत व्यवस्थापन महाशाखा कार्यदल काठमाडौंमा कार्यरत थापाले आफूलाई विवाह […]

शनिवार, वैशाख ४, २०७३

मुगु जिल्लाको माग्री गाविस– ८ की १६ वर्षीया किशोरी याङ्जु लामा सदरमुकाम गमगढीको इमस्थित सरस्वती प्राथमिक विद्यालयमा कक्षा दुईमा पढ्न जाँदै । यहाँका कतिपय बालबालिका चेतनाको कमी तथा आर्थिक अवस्था कमजोर भएका कारण बेलैमा पढ्न […]

बिहिवार, वैशाख २, २०७३

भूकम्पमा श्रीमान्को मृत्युपछि सासू ससुराले घर निकाला गरेपछि माइतीको शरण लिन वाध्य गोरखा बारपाक–७ की गममाया गुरुङ्ग छोरोसँग ।

बिहिवार, वैशाख २, २०७३

पथरी (मोरङ), २ वैशाख । मोरङको झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्यघरको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो नाटक घरमा संसारकै सबैभन्दा ठूलो काठको हलो बनाएर प्रदर्शनमा राखिएको छ । जङ्गली सिमलको सिङ्गो रूखबाट बनाइएको […]

बिहिवार, वैशाख २, २०७३

चर्चित ‘हेलो’ गीतकी ब्रिटिस गायिका एडेलले बेलायती जासुसी फिल्म श्रृंखला जेम्स बोन्डका आगामी फिल्मका ‘थिम सङ्’ नगाउने घोषणा गरेकी छन्। एकेडेमी अवार्ड जित्ने पहिलो बोन्ड थिम गीत बनेपछि आगामी दिनमा त्यही सफलता र स्तर कायम […]

मङ्गलवार, चैत २३, २०७२