Aamsanchar

सबै समाचार

पाँचथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको फिदिम–२ स्थित लालीखर्कमा जिप दुर्घटनामा ८ जना गम्भिर घाईते भएका छन् । घाइते मध्ये सवारी चालक देवान दोर्जे र ताप्लेजुङकी नैना कार्कीको अवस्था चिन्ताजनक छ । उनिहरुको झापाको विर्तामोडस्थित […]

शनिवार, माघ १, २०७३

झापा विर्तामोड नगरपालिका–२, चारपाने स्थित मोहनमाया माध्यमिक विद्यालय परिसरमा सरस्वतीको मन्दिर र पक्की मञ्च निमार्ण भएको छ । चारपानेका सामाजिक, राजनितिक व्यक्तित्व नारायण राजवंशी दम्पती फुलन राजवंशीले मन्दिर निर्माण गराए हुन । शुक्रबार विधिपूर्वक छ […]

शुक्रवार, पौष २९, २०७३

काठमाडौं । आज माघ १ गते अर्थात् आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व आज देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डु र […]

शुक्रवार, पौष २९, २०७३

काठमाडौँ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने […]

शुक्रवार, पौष २९, २०७३

(नरेन्द्र ढकाल) झापा। पछिल्लो समय झापामा तरुलको कारोबार बढ्दै गएको छ । तरुल मानिसका लागी फाइदा जनक हुने कुरा बुझदै गएपछि यसको कारोबार समेत बढदै गएको विर्तामोडस्थित कृषि थोक बजारकी तथ्याङ्क सहायक मायादेवी राजवंशीले बताइन् […]

शुक्रवार, पौष २९, २०७३

हिँउदको वेलामा विहान पत्तो नपाईकनै काममा जाने वेला भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आजको दिन नेपालमा सार्वजनिक विदा हो , विहान उठ्न उत्ति हतारो नहुन सक्छ तर फेरि आज […]

शुक्रवार, पौष २९, २०७३

काठमाडौं । माघे संक्रान्ति नेपालको एक प्रमुख चाड हो। यो पर्वलाइ मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न […]

शुक्रवार, पौष २९, २०७३

(गोपाल प्रसाद पोखरेल) मोरङ। मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई माघे सङ्क्रान्ति आउनै लाग्दा सिमल तरुल बेच्न भ्याइनभ्याई छ । सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रुपमा सिमल तरुलको खेती लगाउनुभएको छ । उहाँका […]

शुक्रवार, पौष २९, २०७३

नयाँ दिल्ली: योग गुरु बाबा रामदेव सदैव आफंनो संस्था पत्ञ्जलीको उत्पदानको शुद्धता र गुणस्तरको प्रशंसा गरिरहन्छन् । पतञ्जलीका सद्भावना दूत समेत रहेका रामदेवले पतञ्जलीको उत्पादनको प्रशंसा गरिरहँदा उनका उत्पादनमा गम्भीर किसिमको प्रश्न पनि खडा भइरहन्छन् […]

शुक्रवार, पौष २९, २०७३

काठमाडौँ। वातावरणविद्ले जलवायु परिवर्तनका नकारात्मक असरले नेपालका उच्च हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा बढी असर पारेको औँल्याएका छन् । यहाँ भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तनका असरसँग […]

शुक्रवार, पौष २९, २०७३