Aamsanchar

सबै समाचार

काँकडभिट्टा । भद्रपुर–५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आज आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ […]

शुक्रवार, पौष २९, २०७३

बुधबारे। बुधबारे जेसीजको पाँचौ साधारण सभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । जेसी हेमन्त वरालको संयोजकत्व , बर्ष २०१६ का अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व तथा रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख […]

शुक्रवार, पौष २९, २०७३

(पार्थ मण्डल) भद्रपुर। नदीजन्य सामग्री उत्खनन्का लागि झापाका खोलामा जथाभावी स्काभेटर सञ्चालनको अनुमति दिने गरेको पाइएको छ । जिल्ला विकास समिति झापाले स्थलगत अनुगमन नगरी झापाका खोलामा नदीजन्य सामग्री उत्खनन्का लागि अनुमति दिने गरेको पाइएको […]

शुक्रवार, पौष २९, २०७३

इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी […]

बिहिवार, पौष २८, २०७३

बनियानी  । झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुन्त बाध्य भएको कारागारका लेखापाल खड्ग […]

बिहिवार, पौष २८, २०७३

(विष्णु नेपाल ) नुवाकोट। गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ? अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला ! […]

बिहिवार, पौष २८, २०७३

सुनसरी, धनकुटा सिमाक्षेत्र भेडेटारमा स्थापित शंखेश्वर मुर्ती मन्दिर । यो मन्दिर भेडेटार पुग्ने पर्यटकको आर्कषर्णमा पर्छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, पौष २८, २०७३

आठराई संक्रान्ती बजार अग्नि पिडितको आर्थिक समस्यालाई केही हदसम्म राहात जुटाउन लागिपरेको आठराई संक्रान्ती बजार सम्पर्क समिति मार्फत पिडितका लागि विमली बन्धु समाज झापावाट ४२ हजार, नेपाल उद्यमशिल महिला महासंघ झापा र पारिजात महिला समाज […]

बिहिवार, पौष २८, २०७३

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता […]

बिहिवार, पौष २८, २०७३

हरेक मानिसको आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि […]

बिहिवार, पौष २८, २०७३