Aamsanchar

सबै समाचार

निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका लागि, हाम्रा छरछिमेक, कामधन्दा र वातावरणले जुन प्रभाव पार्छ, त्यही हामीले सुतेका बेला सपनाका रुपमा देख्छौँ। तर क्यालिफोर्नियास्थित बर्कले विश्वविद्यालयका […]

बिहिवार, पौष २८, २०७३

 काठमाडौं । संकटापन्न हिउँचितुवा संरक्षणमा विश्वव्यापी प्रयास, प्रगति र आगामी कदमबारेमा हिउँचितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ । ‘हिउँचितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना […]

बिहिवार, पौष २८, २०७३

बिर्तामोड। नेपाल सरकारले विद्युत् चुहावट नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेका बेला झापामा सेवाग्राहीको माग अनुसार प्राधिकरणले विद्युत् मिटर वितरण गर्न नसक्दा चुहावट नियन्त्रणमा समस्या देखिएको छ । नेपाल सरकार ऊर्जा मन्त्रालय मातहतमा रहेको नेपाल […]

बिहिवार, पौष २८, २०७३

बिर्तामोड । झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । उत्पन्न विवाद मिलाउन नव सिर्जनशील युवा समाज दुहागढीले बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका […]

बिहिवार, पौष २८, २०७३

झापा । भद्रपुर बधशाला भित्र खशी भन्दै बाख्राको मासु बेच्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने भद्रपुरका मासु व्यापारी विजय साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बधशाला भित्र नियम […]

बिहिवार, पौष २८, २०७३

तेह्रथुम । इलाका प्रशासन कार्यालय संक्रान्तिबजार तेह्रथुमले पूर्ण अपाङ्गता भएका एकै परिवारका दुई जनालाई घरैमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयका प्रमुख सफल पोर्तेलसहितको एक टोलीले मङ्गलबार संक्रान्तिबजार–९ बस्ने पूर्ण अपाङ्ग २१ वर्षे नरेन्द्र […]

बुधवार, पौष २७, २०७३

काठमाडौँ । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् । प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले  स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले […]

बुधवार, पौष २७, २०७३

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन […]

बुधवार, पौष २७, २०७३

भक्तपुर । भक्तपुर तलेजु मन्दिर परिषरमा आज दिउँसो आगलागी भएको छ । विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ¥याक र भाँडा जलेको सुवाल घरका […]

बुधवार, पौष २७, २०७३

नेपालगन्ज,  माघ लहइली सुरिक सिकार खइली रे हाँ सखी अई हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अई हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै […]

बुधवार, पौष २७, २०७३