Aamsanchar

सबै समाचार

सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताए तर […]

मङ्गलवार, चैत ३१, २०७७

काठमाडौं- बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । गैंडा गणनामा प्रयोग गरिएको […]

सोमवार, चैत २३, २०७७

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले […]

सोमवार, चैत २३, २०७७

काठमाडौं-  काठमाडौं को चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् । तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ […]

आइतवार, चैत २२, २०७७

ताइवानको एक सुरुङभित्र रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी […]

शनिवार, चैत २१, २०७७

रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो । निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि […]

शुक्रवार, चैत ६, २०७७

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । वृष इ, उ, […]

बुधवार, चैत ४, २०७७

काठमाडौं – नेकपा माआवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। आइतबारको बैठकले अन्य राजनीतिक दलसँग वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको थियो। सोमबारको बैठकमा […]

सोमवार, चैत २, २०७७

काठमाडौं – आज देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना […]

सोमवार, चैत २, २०७७

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् […]

शुक्रवार, फागुन २८, २०७७