
झापा- आज बिहान बिर्तामोड नगरपालिका वडा नं. ५ भद्रपुर रोडमा रहेको एक ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी भएको छ । उमा प्रसाद सिटौलाको घरका दोस्रो तलामा रेहेको ईलेक्ट्रोनिक्स पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो । […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा […]
मोरङ- भन्सार छलेर ल्याएको डिजेल सहित २ जनालाई पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-११ स्थित केशलिया सडकबाट सिटी रिक्सा र ४ वटा मोटरसाइकलमा बिना बिल अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ हजार १ सय लिटर […]
रुकुम पश्चिम – दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको […]
पार्टनरबीच सम्बन्ध बलियो बनाइराख्नका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् । तर के तपाईंलाई खानपिनले पनि यौन जीवनमा अत्यधिक प्रभाव पारिरहेको छ भन्ने थाहा […]
दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको […]
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक […]
हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्। पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाकै कारण दुई पक्षबीच झडप भएको थियो। पहिलेका श्रीमान् धनराज शाही र दोस्रो श्रीमान […]
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिने भएका छन्। माघ ११ मा उनले काठमाडौंमा लगनगाँठो कस्नेछन्। उनीनिकट स्रोतले वैवाहिक जीवनमा बाँधिन लागेको जानकारी दियो। ५० वर्षका मुख्यमन्त्री राईको अन्तरजातीय बिहे हुने भएको उनीनिकट […]