
वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ […]
उदयपुर : त्रियुगा नगरपालिका–१४ धाप्लाङमा रहेको क्रसर उद्योगमा सोमबार रात दुई वटा बम विस्फोट भएका छन्। ६ जनाको संख्यामा आएका अज्ञात समूहले राति सवा १० बजे कञ्चनजंघा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा बम विस्फोट गराएका […]
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान […]
काठमाडौं । चीनले मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ माइलस्टोन भएको प्रतिक्रिया दिएको छ । उचाइ घोषणा भएको एक दिनपछि चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजानले […]
काठमाडौं । जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा। मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट […]
झापा। झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ४ बस्ने २५ वर्षीय दिवस लुङ्गेली र सोही ठाउँका ५५ वर्षीय प्रेम भन्ने […]
काठमाडौँ । आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमतीले कुटपिट गरी जबर्जस्ती करणी गरी यातना दिने गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । श्रीमती सावित्री (नाम परिवर्तन) ले जिल्ला […]
काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १६ हजार ६ सय ३९ पुगेको छ । गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई […]
झापा । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय […]