Aamsanchar

सबै समाचार

झापा। झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ  पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ४ बस्ने २५ वर्षीय  दिवस लुङ्गेली र सोही ठाउँका ५५ वर्षीय प्रेम भन्ने […]

सोमवार, मंसिर १५, २०७७

काठमाडौँ । आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमतीले कुटपिट गरी जबर्जस्ती करणी गरी यातना दिने गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । श्रीमती सावित्री (नाम परिवर्तन) ले जिल्ला […]

शुक्रवार, मंसिर १२, २०७७

काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १६ हजार ६ सय ३९ पुगेको छ । गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई […]

बुधवार, मंसिर १०, २०७७

झापा । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय […]

शुक्रवार, मंसिर ५, २०७७

  विराटनगर । विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । […]

बिहिवार, मंसिर ४, २०७७

मकवानपुर । मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी मुकेश सिंहका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर […]

बिहिवार, मंसिर ४, २०७७

जाडोयाममा खानपिनका खानेकुरा यति सजिलै उपलब्ध हुन्छन् कि शरीरलाई निकै सजिलै स्वस्थ राख्न सकिन्छ । जाडोयाममा सबैभन्दा धेरै खाइने खानेकुरामध्ये एक हो मूला । धेरैजसो मानिसले मूलालाई त्यसको स्वादका लागि चिन्दछन् । तर धेरै कमलाई […]

शनिवार, कार्तिक २९, २०७७

ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले । माग्दछ करुणा भाइहरूमा आई पृथ्वी वारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी ? समाजको छर्लङ्ग चित्रलाई बडो चित्ताकर्षक ढङ्गले पस्कने महाकविका कृती […]

शनिवार, कार्तिक २९, २०७७

लोकप्रिय गायक राजेशपायल र निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार तथा गायिका निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर […]

आइतवार, कार्तिक २३, २०७७

सन् १९४६ जुन १४ मा न्युयोर्क शहरको क्विन्समा जन्मेका डोनाल्ड ट्रम्पले पेन्सलभेनिया विश्वविद्यालयको वार्टन स्कूलबाट अर्थशास्त्रमा स्नातक डिग्री प्राप्त गरेका थिए । सन् २०१६ मा रिपब्लिकन पार्टीको तर्फवाट राष्ट्रपति पदको उम्मेद्वार बनेका उनी डेमोक्रेटिक उम्मेद्वार […]

शनिवार, कार्तिक २२, २०७७