Aamsanchar

सबै समाचार

[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा […]

आइतवार, फागुन २७, २०७४

काठमाडौँ,  गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले देशमा अशान्ति कायम गर्ने अपराधी […]

आइतवार, फागुन २७, २०७४

काठमाडौँ, महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले […]

आइतवार, फागुन २७, २०७४

उदयपुर,  प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ । उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य […]

आइतवार, फागुन २७, २०७४

बिर्तामोड । झापाको बिर्तामोडमा रहेर विश्व स्तरीय सेवा प्रदान गर्दै आएको बी एण्ड सी टिचिङ्ग हस्पिटलले मुटु रोगीको उपचारमा ध्यान दिदैं क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ । मुटु रोग सम्बन्धि विशेषज्ञता हासिल गरेका डीएम […]

शनिवार, फागुन २६, २०७४

बिर्तामोड। बिर्तामोड नगरपालिकालाई अब सँधैका लागि बन्दमुक्त क्षेत्र बनाउनुपर्नेमा उद्योगी व्यवसायीका नेता तथा सामाजिक क्षेत्रका अगुवाहरुले जोड दिएका छन् । निर्वाचनपश्चात मुलुकमा राजनीतिक संक्रमण अन्त्य भई स्थायित्वतर्फ अघि बढेकाले समृद्ध मुलुक निर्माणका लागि बन्द हड्ताल […]

शनिवार, फागुन २६, २०७४

काठमाडौं :  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्दैछ। नेपाली समयअनुसार जिम्बाबेमा दिउँसो १:१५ बजे हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्न लागेको हो। प्रतियोगिताको ‘सुपर […]

शनिवार, फागुन २६, २०७४

विराटनगर,  वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ […]

शनिवार, फागुन २६, २०७४

बिर्तामोड। प्रदेश नं. १ का प्रदेश सभा सदस्यहरुले प्रदेशको राजधानी र नामांकन तोक्ने विषयमा जटिलता रहेको औल्याएका छन् । संवाद समूह झापाको संयोजनमा आज शुक्रबार बिर्तामोडमा भएको छलफलमा प्रदेश सभा सदस्यहरुले प्रदेशका विभिन्न सवाल र […]

शुक्रवार, फागुन २५, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । झापाको झिलझिलेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालय, शिवसताक्षी–११ झिलझिलेको पूर्वाधार विकासका लागि उक्त पुराण शुरु भएको हो । महायज्ञको उद्घाटन […]

बिहिवार, फागुन २४, २०७४