
झापा, झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार १६ जना परीक्षार्थी एसइईमा […]
झापा। बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ ।क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको टोलीले बुधबार र […]
[टीकाप्रसाद खतिवडा ] मंगलबारे, इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ । आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको हो । यस […]
[प्रकाश धौलाकोटी ] तेह्रथुम, यौन तथा प्रजनन स्वास्थ्यबारे चेतनाको अभाव, डर र लाजका कारण जिल्लाका महिला अझै यौन तथा प्रजननजन्य रोग लुकाएर बस्न बाध्य छन् । नजिकका स्वास्थ्य संस्थामा पुरुष स्वास्थ्यकर्मी मात्रै हुने भएकाले त्यस्ता […]
काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित […]
(नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी) झापा। बिर्तामोडमा सञ्चालित ठूला होटल नै होटल मूल्याङ्कन सूचकाङ्कमा असफल भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापासहित होटल व्यवसायी संघ, बिर्तामोड नगरपालिकाका पदाधिकारीसहित गरिएको […]
[कविता उपाध्याय] रोल्पा, रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट […]
काठमाडौँ, सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा […]
दमक। बिर्तामोडबाट सदरमुकाम चन्द्रगढी जोड्ने १३ किलोमिटर सडक निर्माण शुरु भएको ४ बर्ष बित्दा पनि केही काम अघि नबढेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया थालिएको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार निर्माणको जिम्मा लिएको […]