
चारपाने, चैत्र ५ । केहिदनि देखि झापामा उत्पन्न पेट्रोलियम पदार्थ आयतमा आएको समस्या समाधान भएको छ । भारतको शिलिगुडीवाट झापाको चारआली स्थित नेपाल आयल निगमको डिपुमा आयात हुदै आएको पेट्रोलियम पदार्थमा हुने चुवावट रोक्न र व्यवसायलाई […]
दैलेख, दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ (साविकको भैरीकालिकाथुम–९ बाहाँचौर) का स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । गाउँपालिकाको डाडाँमाडी बजारदेखि बाहाचौर जोड्ने सडकअन्तर्गत डोक्रासम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो । डोक्रादेखि बाहाँचौर जोड्ने सडकका […]
(सिवी अधिकारी) काठमाडौँ, विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका […]
बिर्तामोड । शान्तिपुर–झापा एकता समाजको अध्यक्षमा ज्ञानेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोड स्थित कनकाई कलेजमा सोमबार भएको बृहत भेलाले अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । ११ सदस्य समितिको उपाध्यक्षमा शेखर कार्की, सचिव […]
[नरेन्द्र ढकाल /नारायण अर्याल] बिर्तामोड। बिवाह भएको भोलिपल्ट नै बेहुला फरार होला भनेर कसैले कल्पना समेत गरेको हँुदैन । तर, झापाको बुद्धशान्ति गाउँपालिकामा बिवाह गरेको भोलिपल्टै एक व्यक्ति बेहुली छाडेर फरार भएको घटना सार्वजनिक भएको […]
बिर्तामोड। बिर्तामोडका सुन व्यापारी साजन मुखियाको हत्या वारे नयाँ तथ्य सार्वजनिक भएको छ ।हत्यामा संलग्न आरोपीले हत्या गर्नुभन्दा एक हप्ता अगाडि योजना बनाएको नयाँ तथ्य सार्वजनिक भएको हो । साजनको हत्याका लागि पारसकुमार देवले ४ […]
कचनकवल। नेपालकै होचो भूभागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रको समस्याको चाङ उजागर गरेका छन् । कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश […]
घटना–१ फागुन २८ गते साँझ कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भयो । खुकुरी हमला पनि गरियो । तत्काल स्थानीय अस्पताल हुँदै कोहलपुर पुर्याइयो । त्यसपछि उनलाई थप उपचारका लागि काठमाडौँ टिचिङ अस्पताल […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड । प्रहरीले प्रमाण सहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोल –टोलमा सीसी क्यामेरा जडान गरेको छ । दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक कृयाकलाव बढ्दै गएपछि स्थानीय निकाय, […]