Aamsanchar

सबै समाचार

बिर्तामोड। दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दुरदान गरेका बेहुलाले सिन्दुर फिर्ता पाएका छन् । जग्गेमा सातफेरा घुमेर सँगै मर्ने– सँगै बाँच्ने वाचा गर्दै बेहुलीको सिउँदो भरेर सिन्दुर दान गरेका वुद्धशान्ति गाउँपालिका–१ निवासी […]

बुधवार, चैत ७, २०७४

झापा। सरकारले अर्थ चुहावट नियन्त्रण अभियानका लागि देशभरका सुरक्षा निकायलाई निर्देशन जारी गरे पनि झापाका विभिन्न सीमावर्ती नाकाबाट तस्करी रोकिएको छैन । मेची भन्सार कार्यालय काँकरभिट्टा र भद्रपुर छोटी भन्सारमा व्यापारीले लत्ताकपडा लगायतका सामग्री ल्याउन […]

बुधवार, चैत ७, २०७४

बिर्तामोड। अवैध रुपमा मेनपावरको शाखा कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गरिरहेको भन्दै बैदेशिक रोजगार विभागले झापाको बिर्तामोडसहित पूर्वी क्षेत्रमा छापा मारेको छ । बिर्तामोड लगायत पूर्वका दमक, इटहरी, धरान, विराटनगरमा अनधिकृत रुपमा मेनपावर सञ्चालन भएको र […]

बुधवार, चैत ७, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । सरकारले २० वर्ष पुरानो गाडी चलाउन निषेध गरेसँगै झापामा पनि प्रहरी प्रशासनले अवधि पूरा गरेका गाडीहरु नियन्त्रणमा लिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार […]

मङ्गलवार, चैत ६, २०७४

[वीरेन्द्र कर्ण ] वीरगञ्ज, मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न […]

मङ्गलवार, चैत ६, २०७४

काठमाडौं ः झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। २५ वर्षभन्दा लामो समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट […]

मङ्गलवार, चैत ६, २०७४

धनुषा । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’ १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । साउदी […]

मङ्गलवार, चैत ६, २०७४

 झापा । कसका बुबा आमाले सोचेको हुन्छ, छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर ! तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका […]

मङ्गलवार, चैत ६, २०७४

काठमाडौँ, सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ । तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका […]

सोमवार, चैत ५, २०७४

काठमाडौं । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् […]

सोमवार, चैत ५, २०७४