
काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन। यस दिन निशान भगवती सलामी अर्पणका […]
धनकुटा, मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, झापा शिवसताक्षी दूधेका २० बढी युवाहरुले एक अशक्त, एकल महिलाको घरमा श्रमदान गरेका छन् । शिवसताक्षी दूधेमा सामाजिक विकासका लागि भनि स्थापना गरिएको शिवसताक्षी युथ क्लबले दूधे बच्चाबरस्थित झरना खोलाको डिलमा अति […]
धुलाबारी। झापाको मचीनगर नगरपालिका–१०स्थित धुलावारी मावि र धुलावारी मािवको जमिन उपभोग गर्ने किसानहरुको बीचको विवाद २८ बर्षपछि समाधान भएको छ । प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकणमा धुलावारी माविमा आयोजित दुबै समूहको संयुक्त […]
बिर्तामोड। पछिल्लो समय झापामा दैनिकजसो मोटरसाइकल चोरी भइरहेका बेला चोरीमा संलग्न गिरोहले नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाउने गरेको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय मेचीको लापरवाहीका कारण चोरीमा सम्लग्न गिरोहले यातायात कार्यालयकै छाप […]
काठमाडौं : पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुशीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ले यो वर्ष (सन् २०१८) का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं […]
[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल […]
काठमाडौं । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय […]
झापा, झापा भद्रपुर–११ स्थित रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा विभिन्न चार विधामा स्थापित पुरस्कार आज सार्वजनिक गरिएको छ । प्रतिष्ठानले बिर्तामोडस्थित ओली वंश प्रतिष्ठानको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो पुरस्कार सार्वजनिक गरेको हो । प्रतिष्ठानका […]