Aamsanchar

सबै समाचार

(सुरेन्द्र भण्डारी) झापा। श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार विभागले झापाका पनि ८० बढी मेनपावरका एजेन्ट खारेज गरेको छ । योसंगै देशभरका ३९२ एजेन्टलाई खारेज गरेको हो । विभागले सूचना जारी गर्दै खारेज भएका एजेन्टको […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका […]

मङ्गलवार, चैत १३, २०७४

इटहरी, सुनसरीको इटहरीस्थित नेपाली सेनाको पुर्वी पृतनामा कार्यरत दुइ सैनिकको रहस्यमय मृत्यु भएको छ । पृतनाभित्र रहेको पोखरीमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइएका ३० बर्षीय मदन […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुईवटा राजनीतिक विचार र कार्यदिशा […]

सोमवार, चैत १२, २०७४

भद्रपुर। कहिले आकाशमा कालो बादल लाग्छ र पानी पर्छ, भन्दै झापा भद्रपुरका खरबुजा किसान पानीको पर्खाईमा बसेका छन् ।  बगर खेतीतर्फ आकर्षित बनेका यहाँका किसानको आकाशे पानी पर्ने चाहना पूरा नभएपछि उनीहरु चिन्तित देखिएका हुन् […]

सोमवार, चैत १२, २०७४

(अमित खम्बू) अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका–९मा रहेको नमूना सामुदायिक वन अतिक्रमण हुँदा समेत सम्बन्धित निकाय वेखबर छ । जिल्ला वन कार्यालय झापालाई नमूना सामुदायिक वन अतिक्रमण भएको जानकारी भए पनि वन कार्यालयले त्यसलाई रोक्न प्रयास […]

सोमवार, चैत १२, २०७४

काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन। यस दिन निशान भगवती सलामी अर्पणका […]

सोमवार, चैत १२, २०७४

धनकुटा,  मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ […]

सोमवार, चैत १२, २०७४

[शान्तिराम बस्नेत] शिवसताक्षी, झापा शिवसताक्षी दूधेका २० बढी युवाहरुले एक अशक्त, एकल महिलाको घरमा श्रमदान गरेका छन् । शिवसताक्षी दूधेमा सामाजिक विकासका लागि भनि स्थापना गरिएको शिवसताक्षी युथ क्लबले दूधे बच्चाबरस्थित झरना खोलाको डिलमा अति […]

आइतवार, चैत ११, २०७४

धुलाबारी। झापाको मचीनगर नगरपालिका–१०स्थित धुलावारी मावि र धुलावारी मािवको जमिन उपभोग गर्ने किसानहरुको बीचको विवाद २८ बर्षपछि समाधान भएको छ । प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकणमा धुलावारी माविमा आयोजित दुबै समूहको संयुक्त […]

आइतवार, चैत ११, २०७४