
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिनुभएको छ । आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो । […]
काठमाडौँ, यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ । संशोधित र नयाँ जारी भएका निर्देशिका आजैदेखि लागू हुने विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा […]
[रमेश लम्साल÷अच्युत रेग्मी ] काठमाडौँ, करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका […]
काठमाडौं / बच्चादेखि जवान हुने बेलासम्म तपाईले कयौंलाई अप्रिल फुल बनाउनु भयो होला । तर के तपाईलाई अप्रिल फुलका विषमया जानकारी रु छैन भने आज हामी बताउँछौं अप्रिल फुल कहिले, कहाँ र कसरी शुरु भयो […]
पूर्व राजा ज्ञानेन्द्र शाहलाई तीन पटकसम्म राजा हुने योग परेको भविष्यवाणी गरेपछि चर्चामा पुगेकी सविता सरु शर्मा आचार्यले पछिल्लो पटक वाम गठवन्धनमा संकट आइपर्ने भविष्यवाणी गरेकी छिन् । राजसंस्था फर्किएपछि मात्रै नेपाल सम्मृद्धिको मार्गमा जाने […]
उदयपुर/ उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा ११ हात पारेको छ । शनिबार फाईनलमा संकटालाई टाईपब्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै झापा ११ ले उपाधिसँगै नगद ५ लाख हात पार्यो । […]
नयाँदिल्लीः नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको छ । शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको […]
बिर्तामोड, चैत १६। मिस झापा कलेज आइकन २०१८ को उपाधि झापा बिर्तामोडकी उषा उप्रेतीले हात पारेकी छिन् । हेल्पिङ हेन्ड्सको आयोजनामा बिर्तामोडमा भएको फाइनल प्रतियोगितामा बिर्तामोडस्थित बाल्मिकी प्रोफिडेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत् उप्रेतीले १३ […]
विनोद पाण्डे कमल चारपाने, चैत्र १६ । झापाको अर्जुनधारा नगरपालिका आसपासका चुरे जंगल, नदी लगायतका स्थानमा संचालित ढुंगा, गिट्टी, बालुवा उद्योगहरुले सरकारले बनाएको मापदण्ड पालना नगरेको गुनासो तिब्र रुपले हुन थालेको धेरै भैसक्यो । तर समस्या उस्तै […]