Aamsanchar

सबै समाचार

[विनोद धौलागिरि] कुमरखोद, झापा जिल्लाको पुरानो सदरमुकाम झापा बजारमा रहेको एक मात्र बहुउद्धेश्यीय सपिङ कम्प्लेक्स समेत चर्पीविहिन छ । राजु अग्रवालले बनाएको सपिङ कम्प्लेक्समा आउने ग्राहकका लागि एक एउटा पनि चर्पी छैन । कम्प्लेक्समा रहेको […]

बिहिवार, चैत ८, २०७४

झापा, विश्वभर रहेका प्रवासी झापालीहरुको साझा संगठन अन्तराष्ट्रिय झापाली समाजले आफ्नो पहिलो क्षेत्रिय भेला कतारको दोहामा गर्ने भएको छ । हाल अष्ट्रेलिया निवासी अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलका अनुसार गत दशैँमा झापाको बिर्तामोडमा भएको […]

बिहिवार, चैत ८, २०७४

चितवन, जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि […]

बिहिवार, चैत ८, २०७४

काठमाडौँ, सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । […]

बिहिवार, चैत ८, २०७४

बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा बिशिबार दिउँसो गुड्दै गरेको कारमा आगलागी भएको छ । बिर्तामोडको मेगा कम्लेक्स अगाडी सडकमा मे १ च ५३५५ नम्बरको कारमा आगलागी भएको हो । कारमा आगलागी हुँदै गर्दा […]

बिहिवार, चैत ८, २०७४

भद्रपुर। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका १५ हजार ८ सय ९ जना विद्यार्थी सामेल हुनेभएका छन् । आज चैत ८ गतेबाट सुरु हुने परीक्षामा यसबर्ष झापामा १ सय १२ सामुदायिक र २ सय १४ […]

बुधवार, चैत ७, २०७४

बिर्तामोड। दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दुरदान गरेका बेहुलाले सिन्दुर फिर्ता पाएका छन् । जग्गेमा सातफेरा घुमेर सँगै मर्ने– सँगै बाँच्ने वाचा गर्दै बेहुलीको सिउँदो भरेर सिन्दुर दान गरेका वुद्धशान्ति गाउँपालिका–१ निवासी […]

बुधवार, चैत ७, २०७४

झापा। सरकारले अर्थ चुहावट नियन्त्रण अभियानका लागि देशभरका सुरक्षा निकायलाई निर्देशन जारी गरे पनि झापाका विभिन्न सीमावर्ती नाकाबाट तस्करी रोकिएको छैन । मेची भन्सार कार्यालय काँकरभिट्टा र भद्रपुर छोटी भन्सारमा व्यापारीले लत्ताकपडा लगायतका सामग्री ल्याउन […]

बुधवार, चैत ७, २०७४

बिर्तामोड। अवैध रुपमा मेनपावरको शाखा कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गरिरहेको भन्दै बैदेशिक रोजगार विभागले झापाको बिर्तामोडसहित पूर्वी क्षेत्रमा छापा मारेको छ । बिर्तामोड लगायत पूर्वका दमक, इटहरी, धरान, विराटनगरमा अनधिकृत रुपमा मेनपावर सञ्चालन भएको र […]

बुधवार, चैत ७, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । सरकारले २० वर्ष पुरानो गाडी चलाउन निषेध गरेसँगै झापामा पनि प्रहरी प्रशासनले अवधि पूरा गरेका गाडीहरु नियन्त्रणमा लिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार […]

मङ्गलवार, चैत ६, २०७४