Aamsanchar

ब्यानर १

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा […]

शुक्रवार, असार २८, २०८१

रौतहट । काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ। काठमाडौं बाट गौर आईरहेको […]

शुक्रवार, असार २८, २०८१

चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट […]

शुक्रवार, असार २८, २०८१

बिर्तामोड । झापाका स्थानीय तह नगरपालिका र गाउँपालिका जनप्रतिनिधि उपप्रमुख उपाध्यIf सञ्जालको तेस्रो बैठक सम्पन्न भएको छ । हिजो मङ्गलबार दमक नगरपालिकाको आतिथ्यमा तेस्रो बैठक सम्पन्न भएको हो । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईको […]

बुधवार, असार २६, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, […]

बुधवार, असार २६, २०८१

बिर्तामोड । रोटरी क्लब अफ सुरुङ्गा र रोट्रर्याक्ट क्लब अफ सुरुङ्गाको पदस्थापन समारोह संयुक्त रुपमा सम्पन्न भएको छ । गएको शनिबार सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लब अफ […]

सोमवार, असार २४, २०८१

मोरङको बुढीगङ्गा २ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन । ती बिरामीहरूलाई सेवा गर्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरू छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपूर्वक […]

सोमवार, असार २४, २०८१

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो। पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले […]

सोमवार, असार २४, २०८१

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ । सोमबारदेखि महाशाखाले केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि […]

आइतवार, असार २३, २०८१